हेलिकप्टर दुर्घटनास्थल पुगे पर्यटनमन्त्री, भन्छन्-फर्किन खोज्दा दुर्घटना भएको जस्तो देखिन्छ
२४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नुवाकोट पुगेर एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको स्थानको अवलोकन गरेका छन् । उनले दुर्घटनास्थलको अवस्थाबारे आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई जानकारी गराउँदै पाइलटले हेलिकोप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिएको बताए । बुधबारमात्रै काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसी जाँदै गर्दा नुवाकोटको शिवपुरी गाउँपालिका-७ […]
सुनको भाउ ३ सय बढ्यो
२४ साउन, काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस बिहीबारका लागि भाउ प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५० […]
यूएईमा नेपालीले रक्सी खाएर झगडा गर्न थालेपछि दूतावासको ध्यानाकर्षण
[ad_1] २३ साउन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुले मादक पदार्थ सेवन गरेर झगडा गर्ने प्रवृत्ति बढ्न थालेको भन्दै अबुधाबीस्थित नेपाली राजदूतावासले ध्यानाकर्षण गराएको छ । दू्तावासले साउन २२ गते सूचना जारी गरेर त्यहाँ रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न आग्रह गरेको छ । यूएईका ‘सम्बन्धित निकाय’ले […]
पेरिस ओलम्पिकमा फाइनल खेल्न बन्चित भारतकी कुस्तीबाज विनेशले भनिन्-म हारें, अलबिदा
२४ साउन, काठमाडौं । तौल बढी हुँदा पेरिस ओलम्पिकमा फाइनल खेल खेल्नबाट बन्चित भएकी भारतीय कुस्तीवाज विनेश फोगाटले कुस्तीलाई अलबिदा भनेकी छन् । उनले आफ्नो हिम्मत टुटिसकेको भन्दै कुस्तीलाई अलबिदा भनेकी हुन् । सामाजिक सन्जाल एक्समा उनले लेखेकी छन्, ‘आमा कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर्नुहोला तपाईंको सपना, मेरो हिम्मत सबै टुटिसक्यो । […]
शपथग्रहणअघि बंगलादेशको अन्तरिम सरकार प्रमुखले भने-अद्भूत देश बनाउनु छ, सबै शान्त हुनुस्
[ad_1] २४ साउन, काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले आज शपथ ग्रहण गर्दै छन् । उनले आजै सल्लाहरकार परिषद् पनि गठन गर्ने छन् । शपथ ग्रहण समारोह राति आठ बजे हुने छ । उनले १५ सदस्यीय सल्लाहकार परिषद गठन गर्ने सम्भावना रहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । विद्यार्थीहरुले सुरु गरेको आरक्षण विरोधी आन्दोलन […]
सिन्धुपाल्चोकमा भारी वर्षा
२४ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा गएराति भारी वर्षा भएको छ । गत १२ घण्टाको अवधिमा जिल्लाका ढुंगे, मेलम्ची घ्याङ, तार्के घ्याङ र ढुंगे वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो । बाँसखर्क, बाह्रबिसे, चन्द्रखु, गुम्ताङ, दुवाचौर, गोब्रे, बाहुनेपाटी लगायत स्थानमा पनि राम्रै वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै ढुंगेमा ६९.६ मिलिमिटर वर्षा […]
टीआरसी विधेयक २९ साउनमा पास गर्ने तयारी
[ad_1] २३ साउन, काठमाडौं । तीनदलीय कार्यदलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटाएको सहमति शीर्ष नेताहरुलाई बुझाएको छ । लगत्तै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक भोलि बिहीबार बोलाइएको छ । नेताहरुका अनुसार २९ साउनको प्रतिनिधिसभा बैठकबाट विधेयक पास गर्ने तयारी छ । २५ फागुन २०७९ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा […]
महोत्तरीबाट ६११ किलो गाँजा बोकेको ट्रकसहित दुई जना पक्राउ
२३ साउन, जनकपुरधाम ।महोत्तरीबाट ६११ किलो अवैध लागूऔषध गाँजा बोकेको ट्रकसहित दुईजना पक्राउ परेका छन् । महोत्तरीको बर्दिबास नगरपालिका १ बाट बा.प्र.०३-००१ ख २८३२ नम्बरको गाँजासहितको ट्रक नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत विहारको मोतिहारी ग्राम पञ्चायत कुरिया बस्ने २५ वर्षीय गुड्डु कुमार यादव र मधुरापुरा बस्ने २९ वर्षीय मनिष कुमार गिरी रहेको महोत्तरीका प्रहरी […]
बंगलादेशमा चाँडै प्रजातन्त्र पुनर्स्थापना हुने नेपालको अपेक्षा
[ad_1] २३ साउन, काठमाडौं । नेपाल सरकारले बंगलादेशमा चाँडै प्रजातन्त्र पुनर्स्थापना हुने अपेक्षा राखेको छ । बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल सरकारले बुधबार आफ्नो धारणा सार्वजनिक गरेको हो । बंगलादेशका जनताले अहिलेको संक्रमणलाई हटाएर चाँडै मुलुकलाई शान्ति र स्थिरताको बाटोमा पुर्याउने नेपालले विश्वास गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी बंगलादेशको पछिल्लो […]
हेलिकप्टरमै दुई पटक मृत्यु जितेका क्याप्टेन अरुण तेस्रो पटक हारे
२३ साउन, काठमाडौं । त्यसैले भनिन्छ– ‘लेखेको पाइन्छ, देखेको पाइँदैन’ । लेखान्तमा जे छ, त्यो भएरै छाड्छ । यो लेखान्त सायद क्याप्टेन अरुण मल्लकै लागि थियो । निजी हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टी हेली सर्भिसेसका वरिष्ठ क्याप्टेन अरुणले बुधबार आफैंले उडाएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए । लेखान्त के थियो भने, क्याप्टेन अरुणले यसअघि दुई पटक […]