सशस्त्रको गोदाममा आगलागी : ९ जनालाई कारबाही, एसपीको ४ वर्ष बढुवा रोक्का
[ad_1] २३ साउन, काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएको आगलागी घटनामा दुई एसपीसहित बलका ९ कारबाहीमा परेका छन् । कारबाही पर्नेमा दुई जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी), एक डीएसपी, २ इन्सपेक्टर, एक सई, २ असई र एक जवान छन् । स्रोतका अनुसार एसपी राजेन्द्र श्रेष्ठको बढुवा चार वर्षसम्म रोक्का गरिएको छ । […]
उपाधिमा फेरि भारत नै बाधक
२३ साउन, काठमाडौं – नेपाल काभा वुमन्स नेसन्स लिग २०२४ को फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित हुन पुग्यो । योसँगै घरेलु मैदानमा भारतलाई स्तब्ध पार्दै उपाधि जित्ने सपनामा अधुरै बन्न पुग्यो । बुधबार भएको फाइनलमा नेपाल भारतसँग २५–२३, १४–२५, २५–२२, २१–२५ र ५–१५ ले पराजित हुन पुग्यो । चौथो सेटमा जित निकाल्न नसक्नु नै […]
बंगलादेशमा केन्द्रित कांग्रेस केन्द्रीय समितिको पहिलो दिन
[ad_1] २३ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो दिनको बैठक बंगलादेशमा भएको पछिल्लो घटनामा केन्द्रित भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय भएका घटना र नेपालीको अवस्थाबारे जानकारी गराएकी थिइन् । बंगलादेशको जनजीवन सामान्यतर्फ गइरहेको र नेपालीहरु भयमा नरहेको जानकारी राणाले गराएकी थिइन् । परराष्ट्र […]
कांग्रेसका जनप्रतिनिधिले परिवारका सदस्यलाई नियुक्ति दिन नपाउने !
[ad_1] नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक । २३ साउन, काठमाडौं । नेपाली कांग्रेसले सांसद, मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले गर्नुपर्ने काम समेटेर ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका’ ल्याउन लागेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा छलफलका लागि उक्त प्रस्ताव पेश गरेका हुन् । तीन तहको सरकारमा रहेका र सांसदहरुले […]
टीआरसीको सहमतिमा विदेशी कूटनीतिज्ञहरुको चासो
[ad_1] २३ साउन, काठमाडौं । नेपालस्थित कूटनीतिज्ञहरुले संक्रमणकालीन न्यायसबन्धी (टीआरसी) विधेयकबारे चासो राखेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवादित विषयमा तीन दलीय कार्यदलले सहमति जुटाएको छ । त्यसलगत्तै संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन (ईयू) लगायतका देशका कूटनीतिज्ञहरुले दलहरुले गरेको सहमति पीडितमैत्री भएको वा नभएको भन्ने चासो […]
२७ वर्षपछि श्रीलंकाले जित्यो भारतविरुद्ध एकदिवसीय सिरिज
[ad_1] २३ साउन, काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय श्रीलंकाले भारतलाई ११० रनको फराकिलो अन्तरले हराएको छ । यससँगै श्रीलंकाले सिरिज २–० ले जितेको छ । श्रीलंकाले २७ वर्षपछि भारतविरुद्ध एकदिवसीय सिरिज जितेको हो । कोलम्बोमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याएको भारतले २६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । उसका […]
केयर गिभर तालिम नै नदिई नक्कली प्रमाणपत्र बिक्री
[ad_1] २३ साउन, काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन दिंदा केयर तालिमका भन्दै नक्कली प्रमणपत्र पेश भएको खुलासा भएको छ । विभागले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी)बाट मान्यता नपाएको संस्थाहरुको प्रमाणपत्र पेश गरेकाहरुको आवेदन रद्ध गरेपछि यस्तो धन्दाको खुलासा भएको हो । इजरायलको रोजगारीमा आवेदन दिन […]
प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा : पार्टीकै नेताहरु आश्वस्त पार्ने प्रयास
२३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता निर्माणको खेलमा नअल्मने बताएका छन् । प्रधानमन्त्रीबाट हटेपछि पार्टी गतिविधिमा फर्केका प्रचण्डले पछिल्ला कार्यक्रमहरुबाट सत्ता निर्माणको खेलमा नअल्मलिने बताइरहेका हुन् । मंगलबार विराटनगरमा आयोजित प्रशिक्षणमा त प्रचण्डले अवसर आए पनि यो संसदीय कार्यकालभर आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । नेपाली कांग्रेस र नेकपा […]