CALL US

(+977) 9814272487

सशस्त्र प्रहरीद्वारा साढे १० लाख मूल्यको अवैध सामान बरामद

वीरगंज, ३० असोज । सशस्त्र प्रहरी बल, पर्साले मंगलवार १० लाख ५७ हजार ३५५ मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरी वीरगंज भन्सारमा दाखिला गरेको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी गराएका छन् । असोज २९ गते वीरगंज म.न.पा–१६ भन्सार मेनगेट स्थित बिभिन्न सीमानाकाहरूबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले […]