करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई मन्दिर तथा मेलामा घुमफिर गर्न आउनेहरूको भीड बढिरहेको बताए । बलिकै रूपमा प्रसिद्ध गढीमाई माताको दर्शन गर्न आइतवार र सोमवार मात्र करोडौं सङख्यामा भक्तजनहरू देश तथा बिदेशबाट भित्रिएका उनले बताए । […]
जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा ल्याएको हो । रास्वपा पर्साका नेता–कार्यकर्ताहरुले नाराबाजी गरिरंदा उनलाई प्रहरी कार्यालयमा ल्याइएको थियो । सानो पाइला बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा आवश्यक अनुसन्धानका लागि पर्साबाट पनि पक्राउ पूर्जी जारी […]
घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारले लिएको उल्लेख गर्दै उहाँले ‘एक घर, एक धारा’ नारा अनुसार सबैको घरमा खानेपानी पु¥याउन सरकारले सबै तहको समन्वय […]
गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी रहेकोले ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । ट्राफिक व्यवस्थापन फितलो भएको कारण बोका लिएर आउने मानिस कठिनाइमा परेका छन् । बिहान देखि नै बोका लिएर सयौँँ भक्तजन पुलमा अलपत्र परेका छन। […]