लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश
गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाइलाई रू ३७ लाख, मीना […]
हार्वर्ड युथ लिड द चेन्ज कार्यशालामा अल्पाइन माविका विद्यार्थीहरु सहभागी
वीरगंज, २५ पुस । अल्पाइन माध्यमिक विद्यालय वीरगंजका कक्षा १० देखि १२ का विद्यार्थीहरु भारत, पञ्जाबस्थित ख्यातिप्राप्त चित्कारा विश्वविद्यालयमा नेतृत्व विकास सम्बन्धी तीन दिने कार्यशालामा सहभागी भएका छन् । हार्वर्ड विश्वविद्यालयबाट ग्रेजुएट गरेकाहरुले आयोजना गरेको प्रतिष्ठित ‘हार्वर्ड युथ लिड द चेन्ज कार्यशाला’मा अल्पाइन माविका ११ जना विद्यार्थीहरु सहभागी भएका हुन् । तीन दिने आवाशीय उक्त […]
मानवसेवा आश्रमलाई वाशिङ मेशिन सहयोग सहयोग
वीरगंज, २५ पुस । नेपाल आयल निगमको ५५औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई वाशिङ मेशिन र ३० थान कम्बल प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बिहीवार मानवसेवा आश्रमलाई एक थान वाशिङ मेसिन र कम्बल ३० थान सहयोग गरेका हुन् । कार्यक्रममा नेपाल आयल निगम वीरगंज शाखाका प्रमुख रमेश ज्ञवाली, सशस्त्र प्रहरी उपरीक्षक […]