CALL US

(+977) 9814272487

वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा चारजना पक्राउ

वीरगंज, १८ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा दुई महिलासहित चार जनालाई पक्राउ गरेको छ । वीरगंजको होटलमा राम्रो काम लगाईदिने प्रलोभन देखाएर महिलालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा उनीहरू पक्राउ परेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए । वीरगंज भन्सार नजिक रहेको होटलबाट उद्धार गरिएका […]

२० वर्षपछि चरेस मुद्दाका फरार अभियुक्त पक्राउ

वीरगंज, १८ माघ । लागु औषध चरेश मुद्दामा कैद सजाय तोकेपछि फरार भएका एकजना अभियुक्तलाई पर्सा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । जिल्ला पर्सा वीरगंज महागरपालिका वडा नं. १६ नगवा बस्ने वर्ष ४१ को चन्दन कुमार रौनियारलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । लागु औषध चरेश मुद्दामा २ वर्ष ७ […]

नारायणी अस्पतालका जीर्ण भएको भन्दै चिकित्सकद्वारा सडकमा धर्ना

वीरगंज, १८ माघ । नारायणी अस्पताल वीरगंजको नयाँ भवन निर्माण गर्नुपर्ने माग गर्दै अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले शुक्रवार बिहान सडकमा धर्ना दिएका छन् । नेपालकै पुरानो अस्पतालमध्ये एक नारायणी अस्पतालको भौतिक संरचनाको जीर्ण भएको भन्दै डा नीरज सिंहको नेतृत्वमा रहेका चिकित्सकहरुले शुक्रवार बिहान प्लेकार्ड बोकेर सडकमा धर्ना दिएका हुन् । अस्पताल जीर्ण भएपछि उपचार सेवा लिन […]