हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि थुनामा राखेको जनाएको छ । वडा प्रहरी कार्यालय विर्ताले माघ १५ गते ४ः३० बजेको समयमा वीरगंज महानगरपालिका–१० आदर्शनगर हुँदै भारतीय नम्बरको मोटरसाईकलमा सवार भारत, बिहार रक्सौल–१४ बस्ने वर्ष २७ को ओम कुमार रौनियारलाई छ […]