एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिनुभयो । धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार […]
अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका बीच एसइई परीक्षामा सामेल छात्राहरुको बिदाई कार्यक्रम गरेको छ । दामनको नामटारस्थित रुम्बा नाम्से होमस्टेमा एक कार्यक्रमको आयोजना गरी २०८१ सालको एसइई परीक्ष्Fामा सहभागी भएका विद्यार्थीहरुको बिदाइ तथा सम्मानमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । रुम्बा नाम्से होमस्टेमा […]