वीरगंजको विवाद सुल्झाउन ५ बुँदे निर्णय

वीरगंज, ३१ चैत । हनुमान जमोत्सवका दिन शनिवार वीरगंजमा भएको दुर्ई फरक धर्म समुदायबीचको विवाद सहमतिमा टुंगिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको ११ घन्टाको लगातार बैठकपछि विभिन्न ५ बुँदे निर्णय गरी विवाद समाधान गरिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले घटनाका दोषी पहिचान गरी २४ घन्टाभित्र कानुनी दायरामा ल्याउने निर्णय […]