धार्मिक सद्भावमा खलल नपुर्याउन राजनीतिक दलहरूको अपिल

वीरगंज, ३ वैशाख । पर्साका राजनीतिक दलहरूले वीरगंजमा कुनै पनि पक्षलाई धार्मिक र सामाजिक सदभावमा खलल नपुर्याउन अपिल गरेको छ । बुधवार नेपाली कांग्रेसको पार्टी कार्यालय, वीरगंजमा बसेको सर्वदलीय बैठकले प्रेस बिज्ञप्ती जारी गर्दै सो अपिल गरेको हो । बैठकमा पर्सा जिल्लाको पछिल्लो समय विकसित सम्पूर्ण घटनाक्रमको बिषयमा गहनरूपमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका […]