CALL US

(+977) 9814272487

साह अपहरणमुक्त, नाबालकसहित चारजना पक्राउ

वीरगंज, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा एकजना नाबालकसहित चार जना पक्राउ गरेको जनाएको छ । जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.१८ बस्ने वर्ष २६ को सुधिर प्रसाद साहलाई वैशाख १६ गते राति ९ः४५ बजे वीरगंज महानगरपालिका वडा नं.१२ मुर्लीबाट प्रहरीले उद्धार गरेको थियो । साहलाई अपहरण गरी […]

वीरगंजमा आतिशबाजी एवं डिजेमा प्रतिबन्ध लगाइँदै

वीरगंज, १७ वैशाख । वीरगंजमा बिहे, ब्रतबन्ध, पार्टी उत्सव तथा कुनै पनि समारोहमा आतिशबाजी गर्न पूर्ण रूपमा बन्देज लगाइएको छ । आज जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरूसंगको बैठकमा उक्त निर्णय भएको बैठकमा सहभागी होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्तले बताए । बैठकमा जिल्लाका प्रहरी प्रमुख गौतम […]