श्रोत नखुलेको साढे ९ लाखसहित तीनजना भारतीय पक्राउ

वीरगंज, १९ बैशाख । सशस्त्र प्रहरी बल पर्साले श्रोत नखुलेको नगद सहित तीन जना भारतिय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिई भन्सार दाखिला गरेको जनाएको छ । आज साँझ वीरगंज भन्सार कार्यालय नजीकै सवारी साधनहरू चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्ष्Fा गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको बिआर २२ […]