CALL US

(+977) 9814272487

हेरोइनसहित मुस्तुफा पक्राउ

वीरगंज, १ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । बुधवार वीरगंज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकमा लागु औषध खरिद बिक्री भइरहेको सूचनाको आधारमा प्रहरी चौकी परवानीपुरले भारतीय नम्बरको मोटरसाइकलमा सवार एक जना व्यक्तिलाई चेकजाँच गर्दा १५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । वीरगंज […]

प्रनानि खड्का अपराध अनुसन्धान कार्यालयको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

काठमाडौं, १ जेठ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक राजन बहादुर खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन् । कार्यालयले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा खड्कालाई सर्वाेत्कृष्ट प्रहरी घोषणा गरेको हो । ६ नम्बर पिल्लरमा कार्यरत खड्काले वैशाख महिनामा विभिन्न घटनाको अनुसन्धान तथा अन्य महŒवपूर्ण कार्यहरूमा उत्कृष्ट योगदान […]