सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको ट्रामोल ५० एमजी ८१ हजार ४ सय ९० ट्याब्लेट सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल गण नं. १३, हेड क्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) […]