२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–२ बस्ने २६ वर्षीय अनिल कुमार वर्णवाल, वीरगंज महानगरपालिका–३ आदर्शटोल बस्ने २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ बस्ने ४४ वर्षीय दिपक कुमार […]