शिरडी साईबाबा मन्दिरको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

तस्वीर सौजन्यः अभिलाष गुप्ता वीरगंज ६ कात्तिक । वीरगंजको गीता मन्दिर स्थित श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रस्टले छैठौं वार्षिकोत्सव आज धूमधामका साथ मनाउँदै छ । आज बिहान मन्दिर सेवा ट्रस्टद्वारा आयोजित पालकी शोभा यात्रा निकालीएको थियोे । सो पालकी शोभा यात्रा मन्दिरबाट निकाली गहवा माताको मन्दिरमा पुगी मेन रोड हुँदै अलखियामठ बाट काली […]
बारा प्रहरीद्वारा गाँजा र अवैध सामान बरामद

वीरगंज, ६ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २७ किलो गाँजा बरामद गरेको छ । कात्तिक ५ गते बिहान ९ः३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट चरमोहना बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा सुर्वण गाँउपालिका वडा नं. ३ बतौरा नहरमा चेक जाँच गर्ने क्रममा कञ्चनपुरबाट बतौरा आउदै गरेको भारतीय नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएका […]
माट्रिका आई फाउन्डेशनले मंगलवार निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गर्दै

वीरगंज, २ कात्तिक । माट्रिका आई फाउन्डेशन आँखा अस्पतालले यही मंगलवार कात्तिक ६ गते निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गर्दैछ । शिविरमा मोतियाबिन्दु भएका बिरामीहरुको पनि निःशुल्क अपरेशन गर्ने जनाएको छ । बडा दशैं, दीपावली तथा छठ पर्वको अवसरमा माट्रिका आइ फाउन्डेशन आँखा अस्पतालले वीरगंज महानगरपालिका वडा नं. ८ पानीटंकी मेनरोडस्थित अस्पताल परिसरमा मंगलवार बिहान […]
वीरगंजमा महिलावादी स्मृतिको फोटो प्रदर्शनी शुरु

वीरगंज २ कार्तिक । वीरगंजको बिर्ता स्थित त्रिजुद्व महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयमा नेपाल पिक्चर लाइब्रेरीले ३ दिने फोटो प्रदर्शनी कार्यक्रम शुरु गरेको छ । नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल” प्रदर्शनीको देशव्यापी यात्राको पहिलो चरण अन्तर्गत आज वीरगंजमा शुरू भएको हो । सो परियोजना २०७५ सालमा नेपाल पिक्चर […]
४७ हजार नक्कली नोटसहित भारतीय पक्राउ

वीरगंज, २ कात्तिक । वीरगंजबाट ४७ हजार नक्कली नोटसहित एकजना भारतीय पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर–४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई बिहीवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्पm […]
बाराबाट हत्या गरिएको अवस्थामा शव भेटियो

वीरगंज, १ कात्तिक । वीरगंज महानगरपालिकाको छपकैया निवासी वीरेन्द्र सर्राफको वीरगंज–कलैया सडकखण्डको गण्डकचोकदेखि एक किलोमिटर दक्षिण नहरमा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोली शव रहेको स्थलमा पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक भेषराज भट्टले जानकारी गराए । भारत, रक्सौल घर भई हाल सर्राफ […]
सशस्त्र प्रहरीद्वारा साढे १० लाख मूल्यको अवैध सामान बरामद

वीरगंज, ३० असोज । सशस्त्र प्रहरी बल, पर्साले मंगलवार १० लाख ५७ हजार ३५५ मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरी वीरगंज भन्सारमा दाखिला गरेको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी गराएका छन् । असोज २९ गते वीरगंज म.न.पा–१६ भन्सार मेनगेट स्थित बिभिन्न सीमानाकाहरूबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले […]
विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे, शनिबार बिहान ८ः३३ बजे देवी बिसर्जन

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको समय छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले समय हेर्नेका लागि उत्तम साइतबारे निर्धारण गरे पनि दिनभरि नै टीका लगाउन सकिने जनाएको छ । समितिले देवीको प्रसाद ग्रहण गर्न कुनै साइत […]
फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको अन्तरिक्ष मौसमको निरीक्षण र अनुगमन गर्ने जिम्मा दिइनेछ । केन्द्रले पृथ्वीमा आउने आँधीहरूको लागि तयारी गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । सरकारले सन् २०२४ को डिसेम्बरदेखि नै केन्द्रको सञ्चालन सुरु गर्ने उद्देश्यले सम्बन्धित कानूनमा […]
सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ । बुधबार निधन हुनुभएका रतन टाटाको स्थान नोएल टाटाले लिनुभएको छ । रतनले परिवारद्वारा सञ्चालित टाटा समूह सङ्गठनलाई विश्वव्यापी दिग्गजमा परिणत गर्नुभएको थियो […]