CALL US

(+977) 9814272487

सशस्त्र प्रहरीद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर

पर्सा २० पुस / सशस्त्र प्रहरीले पर्सा जिल्लामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । जिल्लाको पकाहामैनपुर गाउँपालिका -३ स्थित श्री राम चरित्र भगवत मा.वि.मा उक्त कार्यक्रम आयोजना गरिएको हो। सशस्त्र प्रहरीले बिगत केही वर्ष देखि सीमावासी सँग आफ्नो सम्बन्ध सुमधुर बनाउन विभिन्न कार्यक्रमहरु मार्फत उनीहरु लाभान्वित हुने खालका कार्यको देशव्यापि रुपमा अभियान […]