स्रोत नखुलेको छ लाखसहित एकजना भारतीय पक्राउ
वीरगंज, ७ माघ । स्रोत नखुलेको ६ लाख भन्दा बढी रकमसहित भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल पर्साले भारत बिहार पूर्वी चम्पारण जिल्ला पन्टोका ग्राम पञ्चायत १ भलुवाहा बस्ने ३८ वर्षीय विशेश्वर यादवलाई स्रोत नखुलेको छ लाख पाँच हजार १८५ रकमसहित पक्राउ गरिएको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल […]
सशस्त्र प्रहरी दिवसमा रक्तदान कार्यक्रम
वीरगंज, ७ माघ । २४औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सोमवार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वाटर पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ५७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वीरगंज रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराए । कार्यक्रममा अनिल यादव, सञ्जय तामाङ, रोशन थापा, केदार तिमल्सिना, सागर कुमार […]