६३ किलो गाँजासहित दुईवटा मोटरसाइकल नियन्त्रण
वीरगंज, २१ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ६३ किलो लागूऔषध गाँजासहित दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज खजानी बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीलाई आइतवार सुबर्ण गाउँँपालिका– ३ बकतौरास्थित नेपालबाट भारत जाँदै गरेको बा. प्रदेश–०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाइकल चालकले देखेपछि […]