CALL US

(+977) 9814272487

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको छ । भारतको बिहार राज्यको घोडासहन घर भई नेपालको बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा मामाघर भएकी पाँच वर्षीया बालिका शीवानी गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतवार दिउँसो २.३० बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर […]

मोटरसाइकल र अटो ठोक्किदा एकजना घाइते

वीरगंज, १७ जेठ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गढीमाई नजीक सडकखण्डमा आज बिहान मोटरसाइकल र अटो ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । शनिवार बिहान ७ः३० बजे मोटरसाइकल र अटो एक आपसमा ठोक्किदा गम्भीर भएका घाइतेलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सहयोगी वीरगंज महानगरपालिका वडा नं. १८ निवासी आशीष तिवारीले […]

बिहेको प्रलोभन देखाइ करणी गरेको आरोपमा भारतीय युवक पक्राउ

वीरगंज, १३ जेठ । बालिकालाई बिहेको झुठो प्रलोभन देखाई भारतमा लगेर करणी गरेको आरोपमा एकजना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वामा डेरा लिएर बस्दै आएका २५ वर्षीय मनिष पासवान रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । बालिकाले प्रहरीमा दिएको उजुरी अनुसार […]

बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

वीरगंज, १३ जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साल करणी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई प्रेमको झुठो प्रलोभन दिदैं पटक पटक करणी गरेको आरोपमा प्रहरीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठी गाउँका २३ वर्षीय विशाल यादवलाई पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी […]

दुर्ई साँढेको जुधाइमा परेर एकको मृत्यु

जनकपुर, १२ जेठ/ धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुर्ई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ । मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो । उहाँलाई जानकी हेल्थ केयरमा उपचारका […]

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको ट्रामोल ५० एमजी ८१ हजार ४ सय ९० ट्याब्लेट सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल गण नं. १३, हेड क्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) […]

सशस्त्र प्रहरीद्वारा सात लाख बराबरको कपडा बरामद

वीरगंज, ४ जेठ । सशस्त्र प्रहरी बल नेपाल, पर्साले वीरगंज महानगरपालिका–१, छपकैयास्थित तीनवटा घरमा छापामारी सात लाख रुपियाँ बराबरको अवैध कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले तीनवटा घरमा छापामारीका क्रममा भारतबाट भन्सार छली गरी चोरी पैठारी […]

हेरोइनसहित मुस्तुफा पक्राउ

वीरगंज, १ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । बुधवार वीरगंज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकमा लागु औषध खरिद बिक्री भइरहेको सूचनाको आधारमा प्रहरी चौकी परवानीपुरले भारतीय नम्बरको मोटरसाइकलमा सवार एक जना व्यक्तिलाई चेकजाँच गर्दा १५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । वीरगंज […]

प्रनानि खड्का अपराध अनुसन्धान कार्यालयको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

काठमाडौं, १ जेठ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक राजन बहादुर खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन् । कार्यालयले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा खड्कालाई सर्वाेत्कृष्ट प्रहरी घोषणा गरेको हो । ६ नम्बर पिल्लरमा कार्यरत खड्काले वैशाख महिनामा विभिन्न घटनाको अनुसन्धान तथा अन्य महŒवपूर्ण कार्यहरूमा उत्कृष्ट योगदान […]

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ मा बस्ने ५० वर्षीय दिनानाथ साहलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । साह र अर्को एकजना ४० वर्षीय पुरूष […]