CALL US

(+977) 9814272487

होलीमा चर्को आवाजमा डिजे नबजाउन प्रशासनको आग्रह

वीरगंज, २७ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलवार विज्ञप्ति जारी गर्दै होली पर्व मनाउने क्रममा इच्छाविरीत रंग नलगाउन आग्रह गरेको छ । विज्ञप्तिमा जथाभावी अबिर फाल्ने, हो–हल्ला गर्ने लोला हान्ने, जबरजस्ती अमर्यादित तथा उच्श्रृंखल व्यवहार गर्नु कानुनविपरीत रहेको प्रजिअ गणेश अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कानुनविपरीत होली पर्वमा अमर्यादित व्यवहार गरेमा त्यस्ता […]

अपाङ्गहरुलाई १४ थान हिवलचेयर सहयोग

वीरगंज, २६ फागुन । केडिया आँखा अस्पताल परवानीपुरले ५०औ वार्षिकोत्सवको अवसरमा बारा जिल्लाको विभिन्न पालिकामा रहेका १४ जना अपाङ्ग व्यक्तिहरूलाई १४ वटा हिवलचेयर र एक थान स्ट्रेचर घरमा पुगेर प्रदान गरेको छ । कलैया उमनपा का ३ जना, महागढीमाई नपाको २ जना, सिम्रौनगढ नपाको १ जना र आदर्श कोतवाल गापाको ८ जनालाई हिवल चेयर र […]

जुनियर टि–२० क्रिकेट टुर्नामेन्टको उदघाटन

वीरगंज, २६ फागुन । नेशनल प्याब्सन पर्साले आयोजना गरेको जुनियर टि–२० क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री जीतेन्द्र सोनलले गरेका छन् । सोमवारदेखि वीरगंजको नारायणी रंगशालामा शुरु भएको टुर्नामेन्टको उद्घाटन गर्दै उनले मधेस सरकारले खेलकुद ऐन पारित गरेसंगै अब प्रदेशमा खेलकुदप्रति सरकारले काम गर्न पाउने बताए । उनले मधेस प्रदेशमा खेलकुदको उच्च सम्भावनालाई मध्यनजर गर्दै विभिन्न […]

चरेससहित तीनजना पक्राउ

वीरगंज, २५ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले करीब ७ किलो लागु औषध चरेससहित ३ जना मानिस पक्राउ गरेको जनाएको छ । फागुन २४ गते राति ८ः३० बजेको समयमा प्रहरी चौकी भिष्वाडाँडा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१५ ब्रहमचोकबाट जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.२ भवानीपुर बस्ने वर्ष २३ को लडु राम, जिल्ला […]

मानव बेचबिखनको आरोपमा पक्राउ परेका दुईजना पुर्पक्षको लागि जेल चलान

वीरगंज, २२ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन कार्यमा सलंग्न रहेको आरोपमा पक्राउ परेका दुई जना प्रतिवादीहरूलाई आज पुर्पक्षका लागि कारागार चलान गरेको जनाएको छ । फागुन १ गते वीरगंज महानगरपालिका वडा नं.१५ स्थित होटलहरूमा चेकजाँच गर्ने क्रममा प्रहरीले वेश्यावृत्तिमा महिलाहरुलाई संलग्न गराएको आरोपमा वीरगंज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ४५ को गिनीलाल […]

विभिन्न संघसंस्थाद्वारा पूर्वराजाको सन्देशको समर्थनमा ऐक्यबद्धता

वीरगंज, २२ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशको स्वागत एवं समर्थनमा विभिन्न संघ–संगठनहरुले ऐक्यबद्धता जनाउन थालेका छन् । यही फागुन २४ गते राष्ट्रिय नागरिक संघर्ष समितिले पूर्वराजाको समर्थनमा वीरगंजमा आयोजना गर्न लागेको मोटरसाइकल र्याली तथा आमसभामा विभिन्न राजनीतिक दल, संघसंस्थाहरूले समर्थनसहित सहभागिता जनाउन थालेका छन् । फागुन २४ गते वीरगंजमा […]

दुई किलो अफिमसहित दुईजना पक्राउ

वीरगंज, २१ फागुन । बारा प्रहरीले २ किलो ४१ ग्राम लागू औषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगज जाँदै गरेको बा. प्रदेश ०३–००३ प ३१२६ नम्बरको पल्सर मोटरसाइकलको सिटमुनीबाट २ किलो ०४१ ग्राम अफिमको चारवटा प्याकेट बरामद […]

सरकार र उद्योगीबीच ग्याँसको मूल्य रू १२ बढाउने सहमति

काठमाडौं, २० फागुन/ सरकार र नेपाल एलपी ग्याँस उद्योग संघबीच पाँच बुँदे सहमति भएको छ । आज सिंहदरवारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्याँसको भाउ १२ रुपियाँँ ७५ पैसा बढाउने सहमति भएपछि एलपी ग्याँस उद्योगीले आन्दोलन फिर्ता लिएका छन् । सहमतिको १ नम्बर बुँदामा भनिएको छ, “मिति २०८१ फागुन १८ गते बसेको नेपाल […]

पोखरियामा नापी र मालपोत कार्यालयको उदघाटन

वीरगंज, १५ फागुन । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा नापी र मालपोत कार्यालय आजदेखि सञ्चालनमा आएको छ । बिहीवार आयोजित एक समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलगायतले कार्यालयको उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले ग्रामीण भेगका नागरिकलाई अब सेवा लिन वीरगंज वा काठमाडौं धाउनु नपर्ने बताए। उनले समय र […]