महाशिवरात्रीको अवसरमा शिवालयमा मेला

वीरगंज, १४ फागुन । महाशिवरात्रीको अवसरमा बुधवार पर्सा र बाराका शिवालयहरूमा दर्शनार्थीहरूको उल्लेख्य घुइचो लागेको छ । वीरगंजको पशुपतिनाथ मन्दिरलगायत पर्साको ग्रामीण क्षेत्रमा रहेका विभिन्न शिवालय तथा बारा कलैयाका शिव मन्दिरमा विहानै देखि दर्शन गर्न भक्तजनहरुको भीड लागेको थियो भने मेला पनि लागेको थियो । अखण्ड रूद्री पाठ तथा विशेष पूजा अर्चना भएको थियो । […]
मधेश प्रदेशमा अपराध अनुसन्धान प्रभावकारी बनाउन छलफल

जनकपुर, १३ फागुन । मधेश प्रदेशमा अपराध अनुसन्धानसम्बन्धी समस्याहरूको समीक्षा गर्दै समाधानका उपायहरू खोज्न जनकपुरमा प्रदेश स्तरीय समीक्षात्मक गोष्ठी सम्पन्न भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजनामा तथा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको सहकार्यमा आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। साथै, मधेश प्रदेश […]
आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

पर्सा १२ फागुन : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताउनुभएको छ । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर सिङ्गो मुलुकको लागि गौरवको विषय भएको बताउनुभयो । “केडिया आँखा अस्पतालले मधेस मधेसमा मात्रै नभई बागमती […]
मर्यादित होटल ब्यवसाय सञ्चालनमा ब्यवसायी र प्रहरीको भूमिका

वीरगंज, ११ फागुन । होटल तथा मसाज केन्द्रहरूलाई ब्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय र होटल तथा पर्यटन व्यवसायी संघ, पर्साले संयुक्त रूपमा पहल शुरू गरेका छन् । आज स्थानीय क्लासिक ब्यान्क्वेटमा उक्त अभियानको पहिलो चरणमा वीरगंजका प्रायः सम्पूर्ण होटल एवं स्पाका प्रोप्राइटर र प्रबन्धकहरूको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन […]
अपांगता भएको ब्यक्तिलाई ह्वीलचेयर प्रदान

वीरगंज, १० फागुन । उपकार सेवा नेपालले जीतपुरसिमरा उप महानगरपालिका–२१ अमलेखगंज निवासी ४३ वर्षीय सुमन कार्कीलाई हवीलचेयर प्रदान गरेको छ । सामाजिक अभियन्ता प्रकाश थारूले तीन वर्ष पहिले सवारी दुर्घटनामा परी ईस्पाइनल ईन्जुरी भइ हिड्न डुल गर्न नसक्ने भयेकोले उनको असहज परिस्थितिवारे जानकारी पाएपछि उपकार सेवा नेपालले सुमन कार्कीलाई ह्वील चेयर प्रदान गरिएको थियोे । […]
न्यू वेभलाई आठ विकेटले हराउँदै अल्पाइन मावि विजयी

वीरगंज, ९ फागुन । प्याब्सन वीरगंज अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत शुक्रवार भएको खेलमा न्यू वेभ एकेडेमीलाई ८ विकेटले हराउँदै अल्पाइन मावि, वीरगंज विजयी भएको छ । पहिलो इनिङमा ब्याटिङ रोज्दै न्यू वेभ एकेडेमीले ७ विकेटको क्षतिमा १० ओभर खेल्दै १०५ रन बनाएको थियो । न्यू वेब एकेडेमीका सुनील यादव र विशाल चौहानले २५ र […]
सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा बिदाइ तथा सम्मान कार्यक्रम

वीरगंज, ९ फागुन । सामुदायिक सेवा केन्द्र मुर्ली, श्रीपुरले शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रहरी हवल्दार सुभाष प्रसाद यादवको बिदाइ तथा प्रहरी सहायक हवल्दार सुरेन्द्र कुमार यादवको स्वागत कार्यक्रम गरेको छ । कार्यक्रममा प्रह सुभाष प्रसाद यादवलाई मायाको चिनोसहित टीका, खाँदा लगाएर केन्द्रका सचिव कुलनारायण (दिलीप) प्रधानले बिदाइ गरेका थिए भने प्रसह सुरेन्द्र यादवलाई अबिर […]
मनकामनालाई हराउँदै अल्पाइन मावि विजयी

वीरगंज, ८ फागुन । प्याब्सन वीरगंज महिला अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत बिहीवार मनकामना माविलाई १० विकेटले हराउँदै अल्पाइन मावि विजयी भएको छ । पहिलो इनिङमा ब्याटिङ रोज्दै मनकामना माविले ८ ओभर खेल्दै ४७ रन बनाएको थियो । मनकामनाकी तनिषा कुमारीले २४ र रिया सर्राफले १६ रन बनाएकी थिइन् । प्रतिउत्तरमा अल्पाइन माविले पाँच ओभर […]
चरेश र गाँजासहित दुईजना पक्राउ

वीरगंज, ८ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले चरेश र गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । फागुन ७ गते राति ८ बजे वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला बारा, प्रसौनी गाउँपालिका वडा नं. २ बुनियाद घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ बसपार्कमा […]
ज्ञानदालाई ६ विकेटले हराउँदै अल्पाइन मावि विजयी

वीरगंज, ७ फागुन । प्याब्सन वीरगंज महिला अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत बुधवार ज्ञानदा एकेडेमीलाई ६ विकेटले हराउँदै अल्पाइन मावि विजयी भएको छ । पहिलो इनिङमा ब्याटिङ रोज्दै ज्ञानदा एकेडेमीले ८ ओभर खेल्दै ५ विकेटको क्षतिमा ५१ रन बनाएको थियो । ज्ञानदाकी सृष्टि उपाध्यायले १८ र अवन्याले १४ रन बनाएकी थिइन् । प्रतिउत्तरमा अल्पाइन माविले […]